Flash Story
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिद्वारा काठमाडौंमा सामूहिक विरोध
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
हामीलाई बाँच्न देऊ’ : गोर्खा जिल्ला समितिद्वारा पाँचबुँदे माग सार्वजनिक
‘एउटा सडक प्रयोग गर्दा पूरा शुल्क असुल्नु न्यायोचित होइन’ : वडा अध्यक्ष खतिवडा
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू (सूची)
व्यवसायी शंकर अग्रवाल पक्राउ
लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिले साउन १२ देखि माइतीघरमा कडा आन्दोलन गर्ने
कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

सिंहदरबारको दक्षिण गेटबाट केही राजावादी युवा पक्राउ

Spread the love

काठमाडौं : सिंहदरबारको दक्षिण गेटबाट राजावादी युवाहरू पक्राउ परेका छन् ।

राजतन्त्र पुनस्स्थापना र गणतन्त्रविरोधी नारा लगाउन पुगेकामध्ये ४ जनालाई गेटबाहिरबाट प्रहरीले पक्राउ गरेको हो ।

हिजो राजसंस्था पुनस्स्थापनाका लागि आन्दोलनको नयाँ कार्यक्रम तय गर्न बोलाइएको भेलामा बुढाहरूले आन्दोलनको नेतृत्व गर्न नसक्ने भन्दै युवाहरूले छुट्टै बैठक राखेर संघर्षको कार्यक्रम तय गरेका थिए ।

सोही घोषणाअनुरूप युवाहरूले आज राजतन्त्रको पक्षमा सिंहदरबारमा नाराबाजी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top