Flash Story
जुवा (कौडा) खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार ३ सय नगद रकम सहित ७ जना मानिसहरू नियन्त्रणमा
संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक 
के नेपालमा गरिब भएर जन्मिनु अपराध हो? अस्पतालको ढोकामा रोइरहेका नेपालीको पीडा
मन्त्रिपरिषद्का निर्णय : विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस,
धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु
३ करोड ३८ लाखभन्दा बढी रकमको अनलाइन सट्टसबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना मानिस नियन्त्रणमा
बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो
चोभार–ड्राइपोर्ट सडकमा जोखिमै जोखिम, खाल्डाखुल्डीले दुर्घटनाको त्रास
स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

Day: July 24, 2025

पूर्वराष्ट्रपति भण्डारीले भोलि पत्रकार सम्मेलन गर्ने

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोलि (शुक्रबार) पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छिन् । शुक्रबार दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको उनी निकट एक नेताले बताए । केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउनका लागि रोक लगाउने निर्णय गरेको थियो ।

लघुवित्त पीडितका लागि काठमाडौंमा घरबासको तयारी, संघर्ष जारी रहने रोमन थापाको घोषणा

काठमाडौं – देशभर लघुवित्त, सहकारी, बैंक तथा मिटरब्याज पीडितहरूका लागि संघीय राजधानी काठमाडौंमा स्थायी घरबासको पहल सुरु गरिएको छ। हालसम्म पाँच सयभन्दा बढी विस्थापित घरपरिवारलाई पुनःस्थापनाका लागि तयारी भइरहेको लुम्बिनी प्रदेश प्युठानका राष्ट्रिय स्वयंसेवक रोमन थापाले बताएका छन्। उनका अनुसार दशौँ वर्ष लागे पनि वित्तीय शोषणविरुद्धको संघर्ष आफ्नो परिवारसहित काठमाडौंमै निरन्तर गर्न सकियोस् भनेर जमिन […]

Back To Top