Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

स्वास्थ्य मन्त्रालय भित्रै डेङ्गुको जोखिम

Spread the love

काठमाडौं : देशको स्वास्थ्यसम्बन्धी नीतिनिर्माण र जनस्वास्थ्य सुरक्षाको मुख्य निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  आफैँ डेंगुका कारण जोखिममा परेको देखिएको छ।

मन्त्रालय परिसरमै ढल ट्यांकीहरू खुला अवस्थामा रहनु, फोहोर पानी थुप्रिनु र प्लास्टिकका बोतल र कागजहरु  त्यहीँ पानीमा हुनुले डेंगु संक्रमणको सम्भावना अत्यन्तै उच्च बनाएको छ।

मन्त्रालयको प्राङ्गणभित्रै रहेका ढल ट्यांकी र नालीहरूमा पानी जमेर लामखुट्टे प्रजननका लागि उपयुक्त वातावरण बनेको छ।

खुला ढकनी, प्लास्टिकजन्य फोहोर, सुस्त सरसफाइ तथा जथाभावी पाइप व्यवस्थापनले मन्त्रालय परिसर स्वयम् डेंगु रोग फैलाउने मुख्य केन्द्र बन्ने खतरा उत्पन्न भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top