Flash Story
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिद्वारा काठमाडौंमा सामूहिक विरोध
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
हामीलाई बाँच्न देऊ’ : गोर्खा जिल्ला समितिद्वारा पाँचबुँदे माग सार्वजनिक
‘एउटा सडक प्रयोग गर्दा पूरा शुल्क असुल्नु न्यायोचित होइन’ : वडा अध्यक्ष खतिवडा
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू (सूची)
व्यवसायी शंकर अग्रवाल पक्राउ
लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिले साउन १२ देखि माइतीघरमा कडा आन्दोलन गर्ने
कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरु सम्मानित

Spread the love

काठमाडौं – राजधानी काठमाडौंको काठमाडौं महानगरपालिका -२५, अवस्थित तँलाछि टोल सुधार समाजको तर्फबाट २०८० / ०८१ मा का.म.पा. -२५ बाट माध्यमिक शिक्षा परीक्षा ( एसईई ) उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेका छन् । टोलीका पुर्व वडा अध्यक्ष बाबु राजा महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सभापतित्व समाजका अध्यक्ष अनुज श्रेष्ठले गरेका थिए । सो कार्यक्रममा वरिष्ठ चित्रकार मदन चित्रकारले आफ्नो बाल्यकालको ठाउँमा यसरी कार्यक्रममा सम्बोधन गर्न पाउँदा गर्ववान्तित भएको जानकारी गराए, भने एसईई जस्तो आइरन गेट उत्तीर्ण भएकोमा बधाई ज्ञापन पनि गरेका थिए ।

त्यस्तै, समाजसेवी नरेश महर्जनले आफ्नो वडामा यसरी सम्मान कार्यक्रमले विद्यार्थीहरुमा हौसला मिल्ने बताए । उक्त कार्यक्रम संचालक तथा समाजका उपाध्यक्ष जिबेश श्रेष्ठले समाजले विभिन्न समाजले हरेक महिनाको पहिलो शनिवार स्वास्थ शिविर गर्दै आएको पनि जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top