Flash Story
लुम्बिनी प्रदेशका लघुवित्त पीडितको सरकारलाई चेतावनी
लघुवित्त पीडितको चेतावनी : सर्वोच्चको फैसला कार्यान्वयन नभए आन्दोलन
राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्योः बालेन सरकारमाथि हाम्रो निगरानी
लघुवित्तहरुले पीडितलाई थप संकटमा पार्न षड्यन्त्र गरेः अध्यक्ष ज्ञवाली
धादिङमा ५१ किलोभन्दा बढी अफिमसहित एक जना पक्राउ
रोशा श्रेष्ठ : सामाजिक सेवा, सुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर सक्रियता
रास्वपा कीर्तिपुर–२ को प्रथम वडा अधिवेशन सम्पन्न, नयाँ समिति निर्विरोध चयन
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
रोशा श्रेष्ठ : सामाजिक सेवा, स्वास्थ्य र उद्यमशीलतामा सक्रिय नेतृत्व

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, कति पुग्यो ?हेर्नुहोस्

Spread the love

साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ हजारले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९८ हजार ४ सय रहेको थियो । आज मूल्य वृद्धि भइ १ लाख ९९ हजार ४ सय कायम भइ कारोबार भइरहेको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । यसअघिको रेकर्डलाई तोड्दै सु्नको मूल्यले नयाँ रेकर्ड बनाएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य २ हजार ३ सय १५ रहेको थियो । आज मूल्य वृद्धि भइ २ हजार ३ सय २५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top