Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

कमला थापा ‘Mrs Nepal International World 2025’ को प्रतिस्पर्धामा

Spread the love

काठमाडौं। शस्त्र प्रहरीबाट अवकाश रहेकी कमला थापा ‘Mrs & Miss Nepal International World 2025’ क प्रतिस्पर्धामा उत्रेकी छन् ।

प्रतियोगितामा थापाले आफ्नो सहभागिता जनाउँदै सार्वजनिक मत (Public Choice Winner) को चरणमा प्रवेश गरेकी हुन्। प्रतियोगितामा भाग लिएकी थापा प्रतियोगी नम्बर ७ का रूपमा प्रस्तुत भएकी छिन्।

नागरिक टाइम्ससँगको कुराकानीमा उनले आफूलाई मतदान गरिदिन सार्वजनिक आग्रह गरेकी छन् । आफ्नो मनपर्ने प्रतियोगीलाई समर्थन गर्न मोबाइल बैंकिंग एप्सको माध्यमबाट मतदान गर्न सकिन्छ । साथै कमला थापालाई मतदान गर्न फोटोमा देखाईएको QR कोड मार्फत पनि गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top