Flash Story
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
फेरि मञ्चन हुँदै नाटक ‘जिउँदो आकाश’
उचित मूल्य नपाएको भन्दै गोलभेँडा फ्याँकेर माइतीघरमा प्रदर्शन
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत

आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा

Spread the love

धादिङ — आम जनता पार्टी ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फ दलित क्लस्टरबाट कालबहादुर बिकलाई पहिलो नम्बरमा राखेको जनाएको छ।


पार्टीले सार्वजनिक गरेको प्रचार सामग्रीमा “सुशासन, समृद्धि, बदलाव र विकास” नारासहित मोबाइल फोन चुनाव चिह्नमार्फत मत दिन अपिल गरिएको छ।


कालबहादुर बिकले दलित समुदायको अधिकार, समानुपातिक प्रतिनिधित्व र समावेशी विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार फागुन २१ गते मतदान हुँदैछ। समानुपातिक प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त मत प्रतिशतका आधारमा प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top