Flash Story
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
यूएईको अबुधाबीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पशुपतिमा अन्तिम संस्कार
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र

Month: March 2026

श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने

काठमाडौं । ६ वटा राष्ट्रिय पार्टीमध्ये दुई वटा पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टी रहेको छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार १० जना सदस्य रहेको दलले प्रमुख सचेतकको सुविधा पाउँछन् । यसको परिभाषा खण्डमा भनिएको छ, ‘दलको […]

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं । ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न भएको छ। बुधवार ललितपुरमा दिगो फोहर व्यवस्थापन, पुनःप्रयोग तथा सर्कुलर अर्थतन्त्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रम “डोन्ट थिङ्क वेस्ट—थिङ्क अपर्चुनिटी” भन्ने अन्तर्राष्ट्रिय नारामा केन्द्रित थियो।क्रिएसन नेपालद्वारा ग्रीनशिफ्ट परियोजनाअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमले फोहरलाई समस्याका रूपमा मात्र नभई अवसरका रूपमा हेर्नुपर्ने सन्देश प्रवाह गरेको आयोजकले […]

सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न

काठमाडौं – फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन नेपालले हाम्रो साइकल यात्रा र्याली कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । क्रिएसन नेपालका अध्यक्ष अरुणा कार्कीले झण्डा फहराउँदै साइकला र्यालीको उद्घाटन गर्दै उनले भने, यो केवल साइकल यात्रा होइन, हामीले वातवारण तथा पर्यावरण संरक्षण र पृथ्वीको सुरक्षाका लागि निस्वार्थ भावले योगदान पुरयाई रहेका […]

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग

काठमाडौं — जेनजि २.० ले कार्की आयोगद्वारा तयार पारिएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। संगठनले गृहमन्त्रीलाई पत्र लेख्दै उक्त प्रतिवेदन हालसम्म सार्वजनिक नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। पत्रमा देशमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउन गठन गरिएको आयोगको प्रतिवेदन जनसरोकारसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरिएको छ। जेनजि २.० का अनुसार प्रतिवेदन […]

चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

निराज रानाभाट, काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) को आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो – २०८२ ’ हुन भएको छ । ‘ स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने मूल नाराका साथ चैत ५ गतेदेखि ८ गतेसम्म ( बिहान ०९:०० […]

नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं । नक्कली कागजात प्रयोग गरी नेपाली नागरिकता लिएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिनय टिबडेवाल रहेका छन्।प्राप्त जानकारी अनुसार टिबडेवालले पर्साको बिरगंज उप- महानगरपालिका–१३ बाट नेपाली नागरिकता लिएको बताइएको छ। उनले काठमाडौं महानगरपालिका स्वयम्भू–छाउनी ठेगाना देखाउँदै हेलमेट व्यवसाय सञ्चालन गर्ने गरेको खुलेको छ।तर व्यवसायको आवरणमा उनले बैंकिङ प्रणाली दुरुपयोग गर्दै […]

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो । केही दिनयता अस्वस्थ मोहन प्रसादको आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीर ओली निवास गुण्डुमा लैजाने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने स्रोतले […]

यूएईको अबुधाबीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पशुपतिमा अन्तिम संस्कार

प्रदिप श्रेष्ठ गोरखा – इरानको ड्रोन आक्रमणमा परी संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ज्यान गुमाएका गोरखाका युवक दिवस श्रेष्ठको शव नेपाल ल्याएर अन्तिम संस्कार गरिएको छ।गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँठीका श्रेष्ठको शव शनिबार एयर अरेबियाको उडानमार्फत नेपाल ल्याइएको हो। शव शनिबार दिउँसो ३:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि सोही दिन काठमाडौंस्थित पशुपति […]

Back To Top