समाचार समाज September 9, 2025September 9, 2025lifekhabar सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीको आगजनी Spread the love काठमाडौँ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् । lifekhabar Website https://lifekhabarnepal.com
Uncategorized विविध समाचार समाज April 13, 2026April 13, 2026lifekhabar अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
विविध समाचार April 5, 2026April 5, 2026lifekhabar लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न