काठमाडौँ । विराटनगर १४१ ग्राम लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका १५ रानीको जानकी मन्दिर अगाडिबाट पक्राउ गरेको हो । यो स्थान भारतीय सीमा क्षेत्र नजिकै पर्छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, फारबिसगञ्ज थाना रामपुर पञ्चायत २ का ३५ वर्षीय मो […]
भारतमा लगि मिर्गौला चोरेको आरोपमा चारजना पक्राउ
काठमाडौं । भारतमा लगेर मिर्गौला चोरेको आरोपमा चार जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोले मिर्गौला निकालेको आरोप लागेका चारजनामध्ये तीन जनालाई मानव तस्करीमा म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगेको छ। सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेलको मिर्गौला चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ३ जनालाई संगठित अपराध र मानव तस्करीमा म्याद थपका लागि […]
सुनसरीबाट नक्कली नोटसहित २ जना पक्राउ
काठमाडौं । सुनसरीबाट नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नक्कली नोट लिएर नेपाल आउँदै गरेका सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमान कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक कोशी गाउँपालिका–८ भीमनगर बोर्डर पोस्टबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरु लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा […]
सिंहदरबारको दक्षिण गेटबाट केही राजावादी युवा पक्राउ
काठमाडौं : सिंहदरबारको दक्षिण गेटबाट राजावादी युवाहरू पक्राउ परेका छन् । राजतन्त्र पुनस्स्थापना र गणतन्त्रविरोधी नारा लगाउन पुगेकामध्ये ४ जनालाई गेटबाहिरबाट प्रहरीले पक्राउ गरेको हो । हिजो राजसंस्था पुनस्स्थापनाका लागि आन्दोलनको नयाँ कार्यक्रम तय गर्न बोलाइएको भेलामा बुढाहरूले आन्दोलनको नेतृत्व गर्न नसक्ने भन्दै युवाहरूले छुट्टै बैठक राखेर संघर्षको कार्यक्रम तय गरेका थिए । सोही घोषणाअनुरूप […]

