कोशी प्रदेश स्थित भोक्राहा नर्सिङ गाउँपालिका सुनसरीमा भएको बिभिन्न भ्रष्टचार विरूद्ध अख्तियार दुरुपयोग अनुसंधान आयोगको केन्द्रिय कार्यालयमा उजुरी परेको छ । स्थानीय यूवाहरुका एक समुहले टंगाल स्थित अख्तियारको कार्यालयमा उजुरी दर्ता गरेका हुन् । C-००७९७८ दर्ता नम्बर रहेको उक्त उजुरीमा केहि प्रमाण सहित भ्रष्टचार भएको बिभिन्न बुँदाहरु उल्लेख गरिएका छन् । अख्तियारका सहायक प्रवक्ता एवँ […]
सप्तकोसी नदीमा बहाव बढ्यो
सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ । सोमबार बिहान ६ बजेको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा राति ८ बजे गरिएको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड रहेको थियो । सोमबार राति १० […]

