Flash Story
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

Month: August 2025

आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस्

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५०, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो ३४, आलु रातो (मुडे) प्रतिकिलो ४५, आलु सेतो प्रतिकिलो ४०, […]

बागमतीमा इन्द्र बानियाँलाई विश्वासको मत दिन एमालेले लगायो ह्वीप

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दल नेकपा एमालेले पनि ह्वीप लगाएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर पक्षमा मत दिन ह्वीप लगाएको हो । एमालेले २७ साउन दिउँसो १ बजे संसदीय दलको […]

म्याग्दीमा मुख्य सडक अवरुद्ध

काठमाडौं । म्याग्दीमा मुख्य सडक अवरुद्ध भएको छ । रघुगंगा गाउँपालिका–२, बैसरीमा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको हो । आइतबार बिहान करिब ६ः३५ बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट ढुंगामाटोसहितको लेदो पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

आजको मौसम कस्तो रहला ? हेर्नुहोस्

काठमाडौं – मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको […]

रुकुमपश्चिकोमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । रुकुमपश्चिकोमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–४ खुम्चेरीको भित्री सडकखण्डमा लु.प्र-१-००१त ७८७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा सल्यानको दार्मा गाउँपालिका-५ का २८ वर्षीय बुद्धिमान खड्का रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।

कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु, ४७ घाइते

धनगढी । कैलाली जिल्ला कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको हो । शुक्रबार राति ११ बजेको समयमा झडप भएको थियो । झडपका क्रममा सख्त घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । उनको त्यही मृत्यु भएको […]

वाइबा जी को ‘आगमन’ सार्वजनिक (भिडियोसहित)

किरण पराजुली काठमाडौं – नेपाली हिपहप तथा र्याप संगीतका प्रशंसकका लागि गायक वाइबा जी ले नयाँ गीत ‘आगमन’ सार्वजनिक गरेका छन्। विस्प्ज को संगीत संयोजनमा बनेको यो गीतको  भिडियोको निर्देशन रोशन थापाले गरेका हुन्।किड्स प्रोडक्सन मार्फत तयार गरिएको ‘आगमन’ गीतमा कलाकार तथा गीतकार रोहन र मनोजको शब्द र स्वर रहेको छ। गीतको भिडियोमा मोडल सन्तोष थापा र सुस्मा […]

आज जनै पूर्णिमा र रक्षा वन्धन

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज साउन २४ गते शनिवार देशभर नयाँ जनै फेरेर र रक्षा वन्धन (डोरो) बाँधेर मनाइँदै छ । आज जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधिँदैछ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षा सूत्र) […]

जनकपुरबाट सर्लाही जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते

जनकपुर – जनकपुरबाट सर्लाही जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । शुक्रबार साँझ पौने ६ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वपुर नगरपालिका–४ लच्का नजिकै बस दुर्घटना भएको हो जनकपुरबाट मलंगवातर्फ जाँदै गरेको ग १ ख ९४९४ नम्बरको यात्रु बस आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । […]

• “लघुवित्त पीडितको आवाज बर्दियाबाट: प्रशासनलाई ७ बुँदे ज्ञापन”

बर्दिया – देशभर फैलिँदो लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्षरत वित्तीय उत्पीडन विरुद्धको महिला सञ्जाल नेपाल र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपाल ले संयुक्त रूपमा आन्दोलन घोषणा गर्दै सरकारसमक्ष सात बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ। बर्दिया जिल्लामा भएको कार्यक्रममा सञ्जालकी केन्द्रीय संयोजक आशा सन्जेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा औपचारिक रूपमा ज्ञापनपत्र बुझाइएको छ। […]

Back To Top