Flash Story
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ
सुनकोशी नदीमा कार खस्यो
५ वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त काठमाडौंबाट पक्राउ
सरकार र लघुवित्त पीडितबीच पाँच बुदे सहमति, अनशनका कार्यक्रम फिर्ता

संविधानकै प्रक्रियाबाट आन्दोलनको उपलब्धि खोज्न पर्छ : गगन थापा

Spread the love

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधानकै प्रक्रियाबाट आन्दोलनको उपलब्धि खोज्न आह्वान गरेका छन् । एक भिडियो सन्देश सार्वजनिक गर्दै उनले जेनजी आन्दोलनमा भएको सरकारी दमन र हत्याप्रति दुःख व्यक्त गर्दै क्षमायचना पनि गरे ।

जेनजी आन्दोलनले उठाएका मुद्धाहरुलाई आफूले सम्मान गर्ने भन्दै नेता थापाले आन्दोलन सफल भएको र अब त्यसबाट आउने प्रक्रियाका लागि अहिलेकै संविधानबाट समाधान खोज्न पनि उनले आह्वान गरे ।

आन्दोलनका उपलब्धिलाई अहिले गलत तरिकाबाट समाधानका रुपमा लिए अर्को दुर्घटनाको जोखिम हुने पनि नेता थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top