धादिङ । अत्यधिक हिमपातका कारण मनाङस्थित तिलिचो बेस क्याम्पमा ९ वर्षका एक बालकसहित नौ जना नेपाली र विदेशी पर्यटक अलपत्र परेका छन् । निरन्तर हिमपातका कारण बाटो बन्द हुँदा उनीहरू चारैतिर हिउँले घेऱिएको अवस्थामा फसेका हुन् । तिलिचो बेस क्याम्पमा रहेका रेशु अधिकारी र असोक बस्नेतका अनुसार, तीमध्ये १ जना ९ बर्षिय बालक सहित नौ […]
अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन : सञ्चारमन्त्री खरेल
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आबद्ध विभिन्न संघ संस्थाहरूसँगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने स्पष्ट पारे । सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सबैले साथ दिनुपर्ने […]

