Flash Story

Day: November 8, 2025

जेन जी २.० गण्डकी प्रदेश भेला सम्पन्न — “सबै पुस्ताको एकता, नयाँ राष्ट्रिय जागरणको सुरुवात”

पोखरा – डा. हरि कार्कीको संरक्षकत्वमा संचालित GenZ 2.0 (सबै पुस्‍ताका सरथी) राष्ट्रिय अभियान अन्तर्गत गण्डकी प्रदेशस्तरीय भेला आज पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। ३०० भन्दा बढी सहभागीहरूको उपस्थितिमा सम्पन्न उक्त भेलाले गण्डकी प्रदेश समिति अनुमोदन गर्दै विभिन्न जिल्ला प्रतिनिधिहरूको चयन पनि सम्पन्न गरेको छ। कार्यक्रमका अध्यक्षता प्रदेश संयोजक सञ्जय सुवेदीले गर्नु भयो भने, […]

Back To Top