Flash Story
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

Year: 2025

नेपाली जनताले सोचेअनुसारको सङ्घीयता देशमा चल्न सकेको छैन् : सांसद ढुंगाना

काठमाडौँ। नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपालको भूमि लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने चीन—भारतबिचको सम्झौता दुःखद भएको बताएका छन् । राष्ट्रियसभाको शुक्रवारको बैठकमा बोल्दै ढुंगानाले चीनका विदेशमन्त्री भारतमा गएर नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरामा व्यापार मार्ग खोल्ने सम्झौता गर्नु नेपाल र नेपाली जनताका लागि दुःखद भएको बताएका हुन् । उनले भने, ‘तत्कालीन नेपालका प्रधानमन्त्री सुशील […]

प्रधानमन्त्री ओलीविरुद्धको रिट पोखरेलको इजलासमा

काठमाडौँ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएपछि ‘प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको’ भन्दै काम चलाऊ घोषणाको माग गर्दै दायर रिटको सुनवाइ हुने भएको छ । जसपा नेपालले ३२ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धनमा रहेको दलले समर्थन फिर्ता लिए एक महिनाभित्र विश्वासको मत लिनुपर्ने […]

ब्राइट फ्युचर माध्यमिक विद्यालय र कलेजको १७ औं वार्षिक उत्सवको अवसरमा ‘ बृहत रक्तदान कार्यक्रम ’ सम्पन्न

निराज रानाभाट, ललितपुर – ब्राइट फ्युचर माध्यमिक विद्यालय र कलेजको १७ औं वार्षिक उत्सवको अवसरमा ‘ बृहत रक्तदान कार्यक्रम ’ सम्पन्न भएको छ । ललितपुरको ललितपुर महानगरपालिका -१५, सातदोबाटोमा रहेको उक्त कलेजले आज बिहान ०८:०० बजेदेखि १०:३० बजेसम्ममा रक्तदान कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । उक्त रक्तदान कार्यक्रममा शिक्षकशिक्षिका, […]

नेप्सेमा आज पनि गिरावट, कारोबार रकम कति ?

काठमाडौँ। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अङ्कको गिरावट आएको छ । बजार खुलेदेखि नै उतारचढावपूर्ण रहेको नेप्से अन्त्यमा ९.२२ अङ्क घटेर २७५७.९७ को बिन्दुमा बन्द भएको हो । परिसूचकसँगै आज कारोबार समेत करिब ५ अर्ब रुपैयाँमा सीमित भएको छ । दिनभरमा कुल ३१९ स्क्रिपका १ करोड ६८ लाख कित्ता सेयर […]

माइतीघरमा निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा

काठमाडौँ। निजी विद्यालयका संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेन लगायतले ५ बुँदे माग अघि सार्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दैछन् । विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रूप दिने तयारी भइरहेका बेला निजी विद्यालय सञ्चालकहरूले प्रदर्शन गरेका हुन् । कम्पनी ऐन अन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउने भन्ने व्यवस्था हटाउनुपर्ने, पूर्ण छात्रवृत्तिबाट पोशाक, स्टेसनरी, शैक्षिक सामग्री […]

विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउने गरी विधेयकमा लेखौँ : चन्द्र भण्डारी

काठमाडौँ। नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले शिक्षकहरूले संघ संगठन खोल्न नपाउने कुरा पनि विधेयकमा लेख्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार बिहान बसेको बैठकमा सांसद भण्डारीले शिक्षकहरूले राजनीतिमा आबद्ध हुन नपाउने लेखेर मात्रै नहुने बताएका हुन्। ‘प्राध्यापकहरुलाई राजनीति नगर्ने, आफ्नो पेशागत संघसंस्थामा आवद्ध हुन नपाउने, विद्यालयमै केन्द्रित हुने भनिएको छ, […]

बहुमत छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन : गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशमा आइपरेको चुनौती काँग्रेसले मात्रै समाधान गर्न सक्ने दाबी गरेका छन् । प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय शक्ति भएपछि चुनावलाई महत्त्वपूर्ण मान्नु पनि स्वाभाविक रूपमा लिनुपर्ने बताए । उनले भने, ‘चुनाव जित्ने आकांक्षा राख्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । तर, सबै कुरा त्यो होइन । […]

रास्वपाले गर्‍यो उपसभामुख रानामाथि भएको आक्रमणको विरोध

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उपसभामुख इन्दिरा राना मगरमाथि भएको आक्रमणको विरोध गरेको छ ।प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानामगरमाथि भएको आक्रमणको विरोध गरेका हुन् । ‘बारम्बार बालुवाटारका बैठकहरूमा, बुढानीलकण्ठका बैठकहरूमा र सिंहदरबारका बैठकहरूमा जसरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट जो अहिले हाम्रो पार्टीको सदस्य हुनुहुन्न, हामीले पठाएको […]

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं – प्रतिनिधिसभामा आज हुने तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो जानकारी गराएका छन् । ‘स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रमका लागि संसद् बैठकमा प्रधानमन्त्री आउन नसक्ने’ जानकारी बर्तौलाले गराएका हुन् । यो सँगै अज तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम […]

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) धादिङ–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

काठमाडौं – अखिल नेपाल महिला संघ (क्रान्तिकारी) धादिङ–काठमाडौँ सम्पर्क समन्वय जिल्ला कमिटीद्वारा आयोजित तीज विशेष कार्यक्रम–२०८२ भाद्र ३ गते मंगलवार काठमाडौंको खाँडादेवी पार्टी प्यालेस, कलंकीमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता सम्पर्क समन्वय जिल्ला कमिटीकी अध्यक्ष सितामाया घले ले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका सदस्य तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जमरकटेल रहनुभयो […]

Back To Top