धादिङ – नीलकण्ठ नगरपालिका–१०,धादिङकाे ढोडेनी ज्यामरुङमा दलित समुदायका युवकमाथि एकजन -प्रतिनिधिद्वारा जातीय विभेद र कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। नीलकण्ठ–१० ढोडेनिज्यामरुङका २६ वर्षीय रामबहादुर विसुन्के माथि साेहि वडाका वडा सदस्य समेत रहेका हिम प्रसाद पाठकले जातीय भेदभाव गर्दै कुटपिट गरेकाे कुरा जाहेरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरि दिँदै आफूले भोट हालेर जिताएको […]
चितवनको ज्योतिनगरमा भदौ १० गते ‘ तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता ’ हुने
निराज रानाभाट, चितवन – सरिता इभेन्ट्सले नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘ शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान ’ भन्ने मूल नाराका साथ ‘ तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता ’ गर्ने भएको छ । चितवनको भरतपुर महानगरपालिका – २६, ज्योतिनगर हाटबजार परिषरमा भदौ १० गते, […]
जन्मदर्ता नभएका विद्यार्थीलाई एसइई फाराम भर्न दिनुपर्छ : सांसद मदनकुमारी साह
काठमाडौँ। जन्मदर्ता नभएका विद्यार्थीलाई पनि माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षा फाराम भर्न पाउने व्यवस्था गर्न सांसद मदनकुमारी साह ‘गरिमा’ले सरकारको ध्यानार्कषण गराएका छन् । राष्ट्रियसभा सदस्य साहले बुवाआमाको पहिचान नभएका करिब २५ हजार विद्यार्थीको जन्मदर्ताको प्रमाणपत्र नभएका कारण एसइईको फाराम भर्न नपाएको सभाअध्यक्षमार्फत सरकारको ध्यानर्कषण गराएकी हुन् । सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद […]
उपसभामुखविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने निर्णय छैन : महेश बर्तौला
काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सत्ता गठबन्धनले उपसभामुख इन्दिरा राना मगरविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने तयारी नगरेको दाबी गरेका छन् । मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले उपसभामुखले पद अनुकूलको आचरण नगरेको भन्दै उनीविरुद्ध प्रस्ताव दर्ता गर्न खोजिएको भनेर आएका समाचार यथार्थ नभएको दाबी गरे । यद्यपि, उनले उपसभामुख रानाको भूमिकालाई लिएर संसदमा […]
कृषिलाई आत्मनिर्भर बनाउने यस्तो छ सरकारको तयारी
काठमाडौँ । सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने र थप व्यवस्थित गर्ने लक्ष्यका साथ कृषकको पहिचान र वर्गीकरणका आधारमा किसान परिचयपत्रको व्यवस्था गर्ने भएको छ । आगामी तीन वर्षभित्र सबै किसानलाई परिचयपत्र दिइनेछ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रदेशको कृषि क्षेत्र हेर्ने मन्त्रालय र स्थानीय तहले आवश्यक काम गर्नेछन् । खाद्य प्रणाली […]
उपसभामुख पदबाट रानालाई हटाउन सिंहरदरबारमा हस्ताक्षर संकलन
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव अघि बढाउने तयारी गरेका छन् । त्यसका लागि अहिले दुवै दलले सांसद्हरुको हस्ताक्षर संकलन गर्न सांसदलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका छन् । कांग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ । यो बैठकपछि सांसदहरुलाई सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरू आउन थालेका छन् […]
सत्तासाझेदार दुई दलको बैठक सिंहदरबारमा बस्दै
काठमाडौं । सत्तासाझेदार दुई दलका सांसदहरूलाई मंगलबार सिंहदरबारमा बोलाइएको छ । सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका सांसदलाई संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको छ । दोस्रो ठूलो तथा सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले का सांसदलाई पनि मंगलबारै सिंहदरबारमा बोलाइएको छ । उनीहरूलाई पनि संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको हो । यसबारे विस्तृत जानकारी गराइएको […]
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आकस्मिक रुपमा बोलाइएको बैठकको एजेन्डा केही खुलाइएको छैन । साढे दश बजे सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बोलावट भएको एमाले सांसद सूर्य थापाले जानकारी दिए । प्रतिनिधि सभाको बैठक भोलि बुधबार बस्दैछ । त्यसअगाडि आज एमालेले संसदीय दलको बैठक आकस्मिक रुपमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ […]
शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायत संस्थाका ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रहरू सहित एक भारतीय नागरिकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीमा यति ठूलो संख्यामा नक्कली शैक्षिक प्रमाणपत्र बरामद भएको यो पहिलो घटना भएको प्रहरीले जनाएको छ । नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाणपत्रहरू, स्ट्याम्प, होलोग्राम तथा स्टिकरहरू सहित […]
हाइकिङ ६१ औं श्रृङ्खलामा अस्तामको नौमती बाजापार्क र धिताल गाउँको प्रवद्र्धन
कास्की । हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाईकिङ भाग ६१ को श्रृङखलामा कास्कीको धिताल गाउँ र अस्तामको नौमती बाजापार्कको प्रवद्र्धन गरिएको छ ।साउनको अन्तिम शनिबार कास्कीको पोखरा महानगरपालिका -९, दरबारथोकमा भेला भई हेमजाको सुइखेतसम्म बसमा, त्यसपछि पैदल हेम्जाकोट सामुदायिक होमस्टे हुदै धिताल होमस्टेमा पुग्दा संचालन विशाल पौडेलले पुष्पगुच्छाले स्वागत गरेका थिए ।हाइकिङ समूह धितालबाट, अस्तामको […]

