Flash Story
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
फेरि मञ्चन हुँदै नाटक ‘जिउँदो आकाश’
उचित मूल्य नपाएको भन्दै गोलभेँडा फ्याँकेर माइतीघरमा प्रदर्शन
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत

बालेन्द्र साहलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र साहलाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ।

आयोगका अनुसार शाहको निर्वाचन प्रचारप्रसारका क्रममा सादा पोसाकका प्रहरी भोट माग्दै गरेको आशयको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि आइतबार दोस्रोपटक स्पष्टीकरण सोधिएको हो।

त्यस्तै, निर्वाचन प्रचारका क्रममा शाहकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा के कसो भएको हो भन्ने सम्बन्धमा पनि आयोगले स्पष्ट जवाफ मागेको छ।

निर्वाचन आचारसंहिता उल्लंघन भएको आशंकामा आयोगले साहलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको जनाएको छ।

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र साहलाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ।

आयोगका अनुसार शाहको निर्वाचन प्रचारप्रसारका क्रममा सादा पोसाकका प्रहरी भोट माग्दै गरेको आशयको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि आइतबार दोस्रोपटक स्पष्टीकरण सोधिएको हो।

त्यस्तै, निर्वाचन प्रचारका क्रममा शाहकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा के कसो भएको हो भन्ने सम्बन्धमा पनि आयोगले स्पष्ट जवाफ मागेको छ।

निर्वाचन आचारसंहिता उल्लंघन भएको आशंकामा आयोगले साहलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top