Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

रुपन्देही–१ मा बदरुदोजा देवान (बर्दी) परिवर्तनको दाबीका साथ चुनावी मैदानमा

Spread the love


रुपन्देही क्षेत्र नम्बर १ बाट मोबाइल चिन्हका उम्मेदवार बदरुदोजा देवान (बर्दी) वित्तीय शोषणविरुद्धको संघर्षलाई मुख्य एजेन्डा बनाएर राजनीतिमा उभिनु भएको छ।
लघुवित्त, सहकारी र बैंकको नाममा वर्षौँदेखि जनतामाथि भइरहेको आर्थिक शोषण र उठिबासको विरुद्ध आवाज उठाउँदै आउनु भएका देवान सशक्त अभियान्ताका रूपमा चिनिनुहुन्छ।
राष्ट्रिय बैंकको अराजक नीति, लघुवित्तको चर्को ब्याज र सहकारीको नाममा हुने लुटतन्त्रको खुला विरोध गर्दै आउनु भएका देवानले “ऋणमुक्त जनता, ऋणमुक्त देश” भन्ने स्पष्ट सोच अघि सार्नु भएको छ।
उहाँ आर्थिक न्याय, सुशासन र राजनीतिक जवाफदेहिताको पक्षमा दृढ अडान राख्दै शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी विकासलाई प्राथमिकतामा राख्ने जनतामैत्री नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाउनुहुन्छ।
नडराउने, नझुक्ने र जनताको पक्षमा स्पष्ट बोल्ने नेतृत्वको रूपमा आफूलाई प्रस्तुत गर्दै आउनु भएका बदरुदोजा देवान (बर्दी) लाई रुपन्देही क्षेत्र नम्बर १ मा परिवर्तनको भरोसायोग्य विकल्पका रूपमा हेरिन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top