Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा

Spread the love

सुर्खेत । यतिवेला देश निर्वाचनमय भएको छ । कर्णाली प्रदेशको दैलेख जिल्ला क्षेत्र न. २ मा प्रतिनिधिसभा सदस्यको लागि राष्ट्रिय स्वतन्त्र पार्टीवट उम्मेद्धारी दिएका ईन्जिनियर तथा नेपाल विद्युत कम्पनी लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत बखत बहादुर शाहीको यतिवेला चर्चाको सिखरका छन् । उनले नेपालको विद्युत क्षेत्रमा हाशिल गरेको विज्ञतालाई प्राकृतिक स्रोत धेरै भएको कर्णाली प्रदेशमा जलविद्युत विज्ञ शाहीले उम्मेद्धारी दिएपछि नेपाल देशले सवैभन्दा बढी जलविद्युत निर्णाण गर्न सकिने अनुमानका साथ सवैतिर चर्चा हुन थालेको हो

यतिवेला दैलेख जिल्ला क्षेत्र न. २ का उम्मेद्धार बखत बहादुर शाही जनतासँग संवाद गर्न दैलेखमा छन् । कर्णाली प्रदेशकै उत्कृष्ट ईन्जिनियर पानीलाई अधिकतम् सदुपयोग गर्न सक्ने व्यावस्थापन क्षमता भएका व्याक्तित्व भएको हुनाले चर्चा बढेको छ । उक्त क्षेत्रवाट अर्का नेकपा एमालेका लक्षमी प्रसाद पोख्रेल, नेपाली काँग्रेसवाट दिक्पाल शाही, नेपाली लगायतका उम्मेद्धारहरु रहेका छन् । सवै उम्मेद्धारले आफु नै अब्बल उम्मेद्धार भएको दावी गरेपनि नेपाल विद्युत कम्पनी लिमिटेड जस्तो महत्वपूर्ण क्षेत्रमा काम गरिसकेको अनुभव भएका ईन्जिनियर बखत बहादुर शाहीको चर्चा भने सर्वत्र हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top