Flash Story
७ लाखको राहतदेखि सरसफाइ र खोजीमा राष्ट्रिय युवा संघ धादिङ
बाढीपीडितको उद्धारमा खटिएका स्काउट स्वयंसेवकलाई लायन्सको सहयोग
नुवाकोटमा समाजसेवी दयाराम कार्कीको राहत तथा उद्धार अभियान सातौँ दिनमा
बाढीको कहर र राहतमा लायन्स
सुमित्रा के.सी.को नेतृत्व यात्रा निरन्तर, रिजन चेयरपर्सनको जिम्मेवारीमा
पाँचौँ दिन पनि बाढीपीडितकै बीचमा दयाराम कार्की, राहत र उद्धारमा निरन्तर सक्रिय
थाक्रे गाउँपालिकाले बाढीपहिरो पीडितलाई ५० हजार राहतदेखि राहत कोषमा १० लाखसम्म सहयोग गर्ने
लायन्स क्लबद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन

यूएईको अबुधाबीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पशुपतिमा अन्तिम संस्कार

Spread the love

प्रदिप श्रेष्ठ

गोरखा – इरानको ड्रोन आक्रमणमा परी संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ज्यान गुमाएका गोरखाका युवक दिवस श्रेष्ठको शव नेपाल ल्याएर अन्तिम संस्कार गरिएको छ।
गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँठीका श्रेष्ठको शव शनिबार एयर अरेबियाको उडानमार्फत नेपाल ल्याइएको हो। शव शनिबार दिउँसो ३:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि सोही दिन काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको परिवारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top