Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

प्रधानमन्त्री ओलीविरुद्धको रिट पोखरेलको इजलासमा

Spread the love

काठमाडौँ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएपछि ‘प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको’ भन्दै काम चलाऊ घोषणाको माग गर्दै दायर रिटको सुनवाइ हुने भएको छ ।

जसपा नेपालले ३२ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धनमा रहेको दलले समर्थन फिर्ता लिए एक महिनाभित्र विश्वासको मत लिनुपर्ने तर्क अधिवक्ता केसीको रहेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा रिटको सुनवाइ हुँदै छ । अधिवक्त वीरेन्द्र केसीले सर्वोच्चमा बिहिबार रिट दर्ता गरेका थिए ।

सोही तर्कअनुसार रिट दर्ता गरेका केसीले प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top