Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लसबिच छुटबारे सम्झौता

Spread the love

काठमाडौँ। एनएमबि बैंकले आफ्ना ग्राहक र कर्मचारीका लागि विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौँ होटलसँग नयाँ साझेदारी गरेको छ।

यस सम्झौताअन्तर्गत एनएमबि बैंकका कार्डधारकहरूले होटलमा कोठा बुकिङ गर्दा २०५ छुट पाउने छन्।

साथै, होटलको प्रख्यात रेस्टुरेन्टहरू सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफे, बेकरीका सबै सामान, र स्विमिङ पुल प्रयोगमा १०५ छुट सुविधा उपलब्ध हुनेछ। यसले ग्राहक र कर्मचारीहरूको बसाइ किफायती र सहज बनाउने बैंकको उद्देश्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top