धादिङ — धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५, थापा कठेरीमा एक युवाले धारिलो हतियार प्रयोग गरी आफ्नै आमाको विभत्स हत्या गरेका छन्।असोज १९ गते राति करिब ८ बजे अत्यधिक मदिरा र लागुऔषध सेवन गरेका ३० वर्षीय यमबहादुर कँडेलले खुकुरी प्रहार गरी ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन्। टाउको छुट्टिएको अवस्थामा उनको शव घरको आँगनमा फेला परेको […]
शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायत संस्थाका ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रहरू सहित एक भारतीय नागरिकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीमा यति ठूलो संख्यामा नक्कली शैक्षिक प्रमाणपत्र बरामद भएको यो पहिलो घटना भएको प्रहरीले जनाएको छ । नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाणपत्रहरू, स्ट्याम्प, होलोग्राम तथा स्टिकरहरू सहित […]
अवैध विदेशी मुद्रासहित एक युवकलाई पक्राउ
काठमाडौं । राजविराज विमानस्थलबाट प्रहरीले ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का ३३ वर्षीय मोहमद खुर्सिद आलम रहेका छन् । बुद्ध एयरको जहाजबाट राजविराजदेखि काठमाडौं यात्रा गर्न लागेका आलमलाई विमानस्थलमा खटिएको प्रहरीले जाँचको क्रममा उनीसँग स्रोत नखुलेको साउदी रियाल ३५ हजार नौ सय ७६ बरामद गरेको […]
गुण्डा नाइके राजु गोर्खाली पक्राउ
काठमाडौं। गुण्डा नाइके राजु गोर्खाली पक्राउ गरेका छन् । उनी काठमाडौंकोचन्द्रगिरी क्षेत्रबाट आइतबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार उनीलाई बैंकिङ ठगीसम्बन्धी मुद्दा रहेकाले पक्राउ गरिएको हो । उनी विगतमा पनि गुण्डागर्दीको आरोपमा पक्राउ पर्दै रिहा हुँदै आएका थिए ।
सामूहिक बलात्कारको आरोपमा धनुषाका एक वकिल पक्राउ
काठमाडौं । सामूहिक बलात्कारको घटनामा संलग्न भएको आरोपमा धनुषाका एक वकिल पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाका अधिवक्ता प्रमोद कुमार राय छन् । उनलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई शनिबार धनुषा ल्याइएको छ । आज धनुषा जिल्ला अदालतमा पेस गरेर म्याद थप गरिने तयारी रहेको […]
पशुपतिमा शवको हड्डी खरिद गरेको आरोपमा दुईजना पक्राउ
काठमाडौं । पशुपति आर्यघाटबाट जलाउँदै गरेको शवको हड्डी खरिद गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीका ४१ वर्षीय मिश्रीलाल यादव छन् । साउन २३ गते काभ्रेका राम शाहीको शवबाट हड्डी बिक्री गरेको आरोप लागेपछि प्रहरीले शव जलाउने काभ्रेकै गणेशप्रसाद ढकाल र विनायक मैनालीलाई पक्राउ गरेको […]
सुनसरीको झुम्का कारागारबाट एक कैदी भागे
काठमाडौं। सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी ९बलात्कार० मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । कारागारको पर्खाल नाघेर उनी फरार भएका हुन् । सामूहिक बलात्कारको घटनामा संलग्न […]
कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु, ४७ घाइते
धनगढी । कैलाली जिल्ला कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको हो । शुक्रबार राति ११ बजेको समयमा झडप भएको थियो । झडपका क्रममा सख्त घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । उनको त्यही मृत्यु भएको […]
सिरहाको मेयर राम पुकार साह तेलीविरुद्ध अख्तियारमा मुद्दा दायर
काठमाडौं । सिरहाको कल्यापुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएको छ । कल्यापुरको वडा नम्बर ६ मा निर्माण गरिएको नालाको ठेक्का वापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले मेयर साह तेलीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको छ । उजुरी निवेदनका आधारमा बर्दिबास […]
विराटनगर १४१ ग्राम लागुऔषधसहित दुई जना पक्राउ
काठमाडौँ । विराटनगर १४१ ग्राम लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका १५ रानीको जानकी मन्दिर अगाडिबाट पक्राउ गरेको हो । यो स्थान भारतीय सीमा क्षेत्र नजिकै पर्छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, फारबिसगञ्ज थाना रामपुर पञ्चायत २ का ३५ वर्षीय मो […]
