Flash Story

Category: Uncategorized

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छलफलको विषय…

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट […]

कौडिको भाउमा हुने लिलामी रोक्न मन्त्रीसमक्ष पुगे मनिराम ज्ञवाली

काठमाडौं – देशभर लघुवित्त, सहकारी, बैंक तथा मिटरब्याजी महाजनहरूले सर्वसाधारणलाई चर्को ब्याजमा ऋण दिएर लाखौंको सम्पत्ति हजारमा र करोडौं मूल्यको जग्गा लाखमै लिलाम गरिरहेको अवस्थाप्रति तीव्र विरोध भइरहेको छ। यसै सन्दर्भमा आज लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवाली, संरक्षक अगस्त अधिकारी, ताहिर खान, सोनाम लामा र सरू दहालको टोलीले भूमि […]

काठमाडौँ चक्रपथमा भव्य बोलबम मोटरसाइकल र्‍याली सम्पन्न

अर्चना झाललितपुर (गोदावरी) – ओम बोलबम काँवरिया सङ्घको आयोजनामा शनिबार काठमाडौँ उपत्यकाको चक्रपथमा भव्य बोलबम मोटरसाइकल र्‍याली सम्पन्न छ। भक्तिभाव, अनुशासन र शिव महिमा प्रचार गर्ने उद्देश्यले आयोजित यस र्‍यालीको उद्घाटन डि.डि.आई. बैंक्वेट, बुद्धनगर काठमाडौँ–१० मा ओम बोल बम काँवरिया सङ्घका अध्यक्ष राम औतार पण्डित र प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व वन तथा वातावरण मन्त्री […]

लघुवित्तको ऋण तिर्न नसक्दा घर उठिवास— संघर्ष समितिको दबाबमा लालपुर्जा फुकुवा

भैरहवा — लघुवित्तको ऋण तिर्न नसक्दा घरजग्गा उठिवासमा परेको र आर्थिक संकटका कारण दुई महिलामा मानसिक तनाब भएपछि  पीडित परिवारको सहयोगका लागि लघुवित्त पीडित संघर्ष समिति सक्रिय भएको छ। रुपन्देहीको एक परिवारले स्वाभिमान लघुवित्त बाट रु १ लाख २० हजार रुपैयाँ ऋण लिएका थिए। तर समयमा तिर्न नसक्दा स्वाभिमान लघुवित्तले उनीहरूको घरजग्गा कब्जामा लिएर लालपुर्जा […]

काठमाडौँमा बिहानैदेखि वर्षा, कहाँ कहाँ छ ‘भारी वर्षा?’ हेर्नुहोस्

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेशका थोरै स्थानहरूमा […]

थाक्रे-८ स्थित महाङ्कालेश्वरी माविमा खेलकुद र शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

धादिङ : थाक्रे गाउँपालिका वडा नं ८ मा अवस्थित श्री महाङ्कालेश्वरी माध्यमिक विद्यालयमा खेलकुदका सामग्री, खेलाडीहरूका लागि ड्रेस, स्टेशनरीलगायत शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। एसओडी नेपालका अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठको विशेष पहलमा र ओम साईबाबा अस्पताल तथा ईजि बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्मका सञ्चालक दयाराम कार्कीको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा […]

लघुवित्त पीडित संघर्षमा, सरकारसँग वार्ताको माग

काठमाडौं :देशभरका लघुवित्त ऋण पीडितहरूले सरकारसँग समस्या समाधानको माग गर्दै काठमाडौंमा आन्दोलन चर्काएका छन्। संघर्ष समितिका अनुसार, ऋणका नाममा लघुवित्तहरूले गरेको आर्थिक र सामाजिक शोषण अन्त्य गर्न पटक–पटक माग गर्दा पनि सरकारले चासो नदेखाएको भन्दै उनीहरूले आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएका छन्। गत चैत ९ देखि सुरु भएको आन्दोलनमा अहिले पनि दैनिक धर्ना र […]

श्री मिल्स विद्यालयका १३ पूर्वगुरु काठमाडौंमा सम्मानित

काठमाडौं : श्री मिल्स माध्यमिक विद्यालय, रानी, बिराटनगरका १३ जना पूर्व गुरुजनहरूलाई गुरु पूर्णिमाको उपलक्ष्यमा काठमाडौंमा एक भव्य समारोहबीच सम्मान गरिएको छ। बिराटनगर मिल्स एरिया समाज काठमाडौं (बिमिसका) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।बिमिसका अध्यक्ष रवि कुँवरको सभापतित्वमा काठमाडौंको होटल रोयल एयरपोर्ट मा सम्पन्न कार्यक्रममा विद्यालयमा योगदान पुर्‍याएका गुरुहरूलाई रुद्राक्षमाला  र पुष्पगुच्छा अर्पण गरी […]

ललितपुरमा पत्रकारका लागि बृहत् स्वास्थ्य शिविर सम्पन्न

ललितपुर : नेपाल पत्रकार महासंघ ललितपुर शाखाकाे समन्वयमा क्रियाशिल पत्रकारहरूलाई लक्षित गरेर ललितपुरमा एकदिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबराही चापागाउँ अस्पतालकाे संयाेजन तथा पत्रकार महासंघ ललितपुरकाे समन्वयमा शुक्रबार बृहत् स्वास्थ्य शिविर सम्पन्न भएकाे हाे ।स्वास्थ्य शिविरमा विभिन्न नसर्ने राेगहरूकाे परिक्षण, भिडियाे एक्सरे, मुटु तथा मृर्गाैला परिक्षण, आँखा, दन्त, मधुमेह, […]

Back To Top