Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुदैँछ कारोबार ?

Spread the love

काठमाडौँ। नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला १३ सय रुपौयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य २ लाख २३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, मंगलबार यसको मूल्य २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदीको मूल्य पनि बढेको । मंगलबार २ हजार ६८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ९१ हजार १८५ रुपैयाँमा र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ३१५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top