धादिङ — धादिङ क्षेत्र नं. १ का उम्मेदवार भुमि त्रिपाठी ले २०७६ वैशाख १ गते भुमिचुलीमा आयोजना गरिएको कार्यक्रममा चन्द्रागिरी–चेपाङहिल पदमार्गलाई “गाँजा ट्रेकिङ ट्रायल” वा “गाँजा हिल” बनाउने बताएका थिए।त्यस बेलाका तत्कालीन सांसद त्रिपाठीले यस क्षेत्रमा अत्याधिक उत्पादन हुने गाँजालाई पर्यटक आकर्षणको प्रडक्ट बनाउने, भ्यूटावर, होमस्टे, पार्क र मूर्ति निर्माण गरी समृद्धि ल्याउने योजना अघि […]

