Flash Story
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
फेरि मञ्चन हुँदै नाटक ‘जिउँदो आकाश’
उचित मूल्य नपाएको भन्दै गोलभेँडा फ्याँकेर माइतीघरमा प्रदर्शन
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत

कमला पोख्रेल र शर्मिला गुरुङको ‘ बाला जोबान ’तीज गीत सार्वजनिक

Spread the love

काठमाडौं । चर्चित गायिका शर्मिला गुरुङ र कमला पोख्रेलको आवाजमा ‘ बाला जोबान ’ बोलको तीज गीत आज सार्वजनिक भएको छ । उक्त गीतमा कोरस आवाजमा भिमकला गुरुङ र टिका गुरुङ रहेका छन् । उक्त गीतको शब्द रेम गुरुङको रहेको छ भने संगीत गायिका शर्मिला गुरुङको नै रहेको छ ।

त्यसैगरी, उक्त गीतको भिडियो निर्देशन स्मृति तिमिल्सिना ‘ गुरुआमा ’ ले गरेकी छिन् । गीतको भिडियो छायांकन अजय रेग्मीले गरेका हुुन्, भने उक्त गीतको भिडियोमा स्मृति तिमिल्सिनाल अभिनय गरेकी छन् ।

गीतको एरेन्ज विश्वास नेपाल,भिडियो सम्पादन नविन घर्ति मगरले गरेका हुन् ।

गीत मारुनी डिजिटल स्टुडियोबाट रेकर्डिष्टमा खुमन राना र सुमन राना गरेका छन् । गीतको मिश्रण र मास्टरिङ कुमार राना मिडिया पार्टनरको रुपमा जन अपडेट डटकम रहेका छन् । गीतको भिडियो कमला पोख्रेलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top