Flash Story

Day: December 27, 2025

धादिङले स्व. मनोज श्रेष्ठ स्मृति कप महिला भलिबलको उपाधि जित्यो

धादिङ – धादिङबेसीमा पुस ९ गतेदेखि सञ्चालित स्व. मनाेज श्रेष्ठ स्मृति कप बागमती प्रदेश स्तरीय अन्तरजिल्ला महिला भलिबल प्रतियोगिता २०८२ को उपाधि आयाेजक टिम  धादिङले हात पार्न सफल भएको छ।धादिङ जिल्ला भलिबल संघले आयोजना गरेको सम्पन्न  प्रतियोगिताको फाइनल खेलमा धादिङले सिन्धुपाल्चोकलाई लगातार तीन सेटमा पराजित गर्दै च्याम्पियन बन्न।सफल भएको हाे । आज भएको  फाइनल खेलमा धादिङले पहिलो सेट […]

दलित तथा सीमान्तकृत बालबालिकाको लागि शैक्षिक तथा टियुसन व्यवस्थापन सामग्रीहरु सहयोग

पर्सा – बोधिसत्वा बिहार बुढानिलकण्ठ, काठमाडौंको सहयोग तथा डाक्टर पियारतन महर्जनको सहजीकरण र पिसफोर दलितस फाउन्डेसन नेपाल, पर्साको सहकार्यमा पर्सा जिल्लाको एक हजार दलित तथा सीमान्तकृत बालबालिकाको लागि शैक्षिक तथा टियुसन व्यवस्थापन सामग्रीहरु सहयोग गरिएको छ। पर्सा जिल्लामा अहिले पनि दलित बालबालिकाहरु विद्यालय छोडने दर बढी रहेकोे छ, अभिभावकहरु प्रायः ज्यालादारी , मजदुरी गर्ने गर्दछ्न। […]

शहीद डा. कुल्दिप झाको ७५औँ सहादत दिवस भव्य रूपमा सम्पन्न

आदर्श यादव विराटनगर – नेपाल –भारत सीमा क्षेत्रमा पर्ने नो मेन्स लेन्ड जोग्बनीमा डा. कुल्दिप झाको ७५औँ सहादत दिवस समारोह भव्य रूपमा सम्पन्न भएको छ। शहीद डा. कुल्दिप झाको स्मरण तथा सम्मानस्वरूप आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल र भारत दुवै देशका राजनीतिक, सामाजिक तथा बुद्धिजीवी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि भारतको अररिया […]

Back To Top