Flash Story
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

Year: 2025

कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु, ४७ घाइते

धनगढी । कैलाली जिल्ला कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको हो । शुक्रबार राति ११ बजेको समयमा झडप भएको थियो । झडपका क्रममा सख्त घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । उनको त्यही मृत्यु भएको […]

वाइबा जी को ‘आगमन’ सार्वजनिक (भिडियोसहित)

किरण पराजुली काठमाडौं – नेपाली हिपहप तथा र्याप संगीतका प्रशंसकका लागि गायक वाइबा जी ले नयाँ गीत ‘आगमन’ सार्वजनिक गरेका छन्। विस्प्ज को संगीत संयोजनमा बनेको यो गीतको  भिडियोको निर्देशन रोशन थापाले गरेका हुन्।किड्स प्रोडक्सन मार्फत तयार गरिएको ‘आगमन’ गीतमा कलाकार तथा गीतकार रोहन र मनोजको शब्द र स्वर रहेको छ। गीतको भिडियोमा मोडल सन्तोष थापा र सुस्मा […]

आज जनै पूर्णिमा र रक्षा वन्धन

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज साउन २४ गते शनिवार देशभर नयाँ जनै फेरेर र रक्षा वन्धन (डोरो) बाँधेर मनाइँदै छ । आज जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधिँदैछ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षा सूत्र) […]

जनकपुरबाट सर्लाही जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते

जनकपुर – जनकपुरबाट सर्लाही जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । शुक्रबार साँझ पौने ६ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वपुर नगरपालिका–४ लच्का नजिकै बस दुर्घटना भएको हो जनकपुरबाट मलंगवातर्फ जाँदै गरेको ग १ ख ९४९४ नम्बरको यात्रु बस आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । […]

• “लघुवित्त पीडितको आवाज बर्दियाबाट: प्रशासनलाई ७ बुँदे ज्ञापन”

बर्दिया – देशभर फैलिँदो लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्षरत वित्तीय उत्पीडन विरुद्धको महिला सञ्जाल नेपाल र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपाल ले संयुक्त रूपमा आन्दोलन घोषणा गर्दै सरकारसमक्ष सात बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ। बर्दिया जिल्लामा भएको कार्यक्रममा सञ्जालकी केन्द्रीय संयोजक आशा सन्जेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा औपचारिक रूपमा ज्ञापनपत्र बुझाइएको छ। […]

बागमतीका मुख्यमन्त्री बानियाँले २७ साउनमा विश्वासकाे मत लिने

हेटाैंडा – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासकाे मत लिने भएका छन् । २० साउनमा बगमती प्रदेशकाे छेठाैं मुख्यमन्त्रीकाे रूपमा नियुक्त बानियाँले २७ साउनमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासकाे मत लिने भएका हुन् । बानियाँले बागमती प्रदेश सभाको बैठकमा विश्वासको मत […]

सिरहाको मेयर राम पुकार साह तेलीविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौं । सिरहाको कल्यापुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएको छ । कल्यापुरको वडा नम्बर ६ मा निर्माण गरिएको नालाको ठेक्का वापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले मेयर साह तेलीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको छ । उजुरी निवेदनका आधारमा बर्दिबास […]

राष्ट्रियसभाबाट जलस्रोत विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए । उनले राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो । जलको सदुपयोग र संरक्षण गर्नुका साथै यसबाट अधिकतम लाभ लिने उद्देश्यले सरकारले विधेयक […]

कालिकोटमा जिप दुर्घटना हुँदा ७ जना घाइते

काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । खाँडाचक्र नगरपालिकाको कर्णाली प्रदेश ०२–००१ च ०२७६ नम्बरको फोर्स जिप दुर्घटनामा परेको हो । कर्णाली राजमार्ग अन्तर्गत जुम्ला–कालिकोट सडक खण्डको खाँडाचक्र नगरपालिका–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान करिब साढे ८ बजेतिर जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब १०० मिटर तल खसेको […]

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, कति पुग्यो ?हेर्नुहोस्

साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ हजारले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९८ हजार ४ सय रहेको थियो । आज मूल्य वृद्धि भइ १ लाख ९९ हजार ४ सय […]

Back To Top