Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

शिक्षा समिति बैठकमा श्याम घिमिरे र सुमना श्रेष्ठबीच चल्यो बहस

Spread the love

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाली कांग्रेसका सांसद श्याम घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठबीच बहस भएको छ ।

रास्वपा सांसद श्रेष्ठले बैठकमा १६ असारको उपसमितिको प्रतिवेदन पास गर्न किन रोकियो, कसले रोक्यो भनेर प्रश्न गर्दा बीचमा कांग्रेस सांसद घिमिरेले मैले बोल्न पाउनु पर्छ भनेर प्रतिवाद गरेका थिए ।

निजी विद्यालयले दिने छात्रवृत्तिको विषयमा छलफल हुँदा घिमिरे र श्रेष्ठबीच बहस चलेको हो ।

निजी विद्यालयले छात्रवृत्ति दिँदा आवासीय दिनु पर्ने सुमनाले प्रस्ताव राखेकी थिइन् । घिमिरेले आवासीय राख्न नहुने पक्षमा वकालत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top