Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

वाइबा जी को ‘आगमन’ सार्वजनिक (भिडियोसहित)

Spread the love

किरण पराजुली

काठमाडौं – नेपाली हिपहप तथा र्याप संगीतका प्रशंसकका लागि गायक वाइबा जी ले नयाँ गीत ‘आगमन’ सार्वजनिक गरेका छन्।

विस्प्ज को संगीत संयोजनमा बनेको यो गीतको  भिडियोको निर्देशन रोशन थापाले गरेका हुन्।
किड्स प्रोडक्सन मार्फत तयार गरिएको ‘आगमन’ गीतमा कलाकार तथा गीतकार रोहन र मनोजको शब्द र स्वर रहेको छ। गीतको भिडियोमा मोडल सन्तोष थापा र सुस्मा घलानले अभिनय गरेका छन्।

गीत निर्माणमा किड्स प्रोडक्सन, विस्प्ज, रोशन थापा, सन्तोष, सुस्मा, रोहन, सन्जिता, मनोज, कविता, रोशन स्थ, सुजन तामाङ, नविन मगर, बिपिन तामाङ र रामकुमार राईको विशेष योगदान रहेको निर्माण पक्षले जनाएको छ।

‘आगमन’ लाई द लिन, अन्जु वाइन हाउस र सन्तोष (बाम्बु दादा) ले प्रायोजन गरेका छन्। गीतको भिडियो किड्स प्रोडक्सन को युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
हेर्नुहोस् भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top