नुवाकोट – नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर १, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का तदर्थ समिति गठन कार्य सम्पन्न भएको छ। प्रतिनिधिसभाका उम्मेदवार सुमन बिक्रम पाण्डे र प्रधुम्न महतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला उपसभापति शरण महत, निर्वाचन क्षेत्र नं. १ का सभापति यदुमान लामा, ककनी गाउँपालिका कार्यबाहक सभापति रोजिन […]
आज देशभर मनसुन सक्रिय, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौँ – देशभर मनसुन सक्रिय भएसँगै आज (सोमबार) दिउँसो र राति पनि विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले बिहान ६ बजे सार्वजनिक गरेको २४ घण्टे बुलेटिनमा उल्लेख छ। महाशाखाका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा नेपालको तराईनजिकको उत्तरतर्फ रहँदा देशभर मौसम बदलीसँगै वर्षा […]
चनौली तिज विशेष साँस्कृतिक कार्यक्रम २०८२ एवं खुल्ला तिज नृत्य प्रतियोगिता ’ हुँदै
निराज रानाभाट, चितवन – सरिता इभेन्टले नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘ शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान ’ भन्ने मूल नाराका साथ ‘ चनौली तिज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तिज नृत्य प्रतियोगिता ’ गर्ने भएको छ । चितवनको भरतपुर महानगरपालिका – २०, चनौली बजारमा भदौ १० गते […]
एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरु सम्मानित
काठमाडौं – राजधानी काठमाडौंको काठमाडौं महानगरपालिका -२५, अवस्थित तँलाछि टोल सुधार समाजको तर्फबाट २०८० / ०८१ मा का.म.पा. -२५ बाट माध्यमिक शिक्षा परीक्षा ( एसईई ) उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेका छन् । टोलीका पुर्व वडा अध्यक्ष बाबु राजा महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सभापतित्व समाजका अध्यक्ष अनुज श्रेष्ठले गरेका थिए । सो कार्यक्रममा […]
श्रीकृष्ण अष्टमी विशेष: भरतपुरमा सात दिन लामो दुर्लभ दिव्य साधना कार्यक्रम सुरु हुँदै
भरतपुर – श्रावण २४ गतेदेखि ३१ गतेसम्म भरतपुर-६, केशरबागस्थित अक्षय श्री कल्की राजदरबारमा एक ऐतिहासिक तथा दुर्लभ साधना कार्यक्रम आयोजना हुँदैछ। ‘अहिलेसम्म नभएको यस्तो दिव्य ५ कार्यक्रम’ भनेर प्रचार गरिएको यो धार्मिक आयोजनाले श्रीकृष्ण अष्टमीको अवसर पारेर सम्पूर्ण दोष शुद्धि, आत्मिक उत्थान र सृष्टिको कल्याणको लक्ष्य लिएको छ। कार्यक्रमका मुख्य विशेषताहरूमा दुर्लभ ब्रह्म योग साधना, […]
उषा उप्रेती र बिमल अधिकारीको अभिनय रहेको ‘ बादल पारी उनको गाउँ ’ बजारमा ( भिडियो सहित )
चितवन । गायिका रचना रिमाल र प्रकाश कार्कीको आवाजमा रहेको ‘ बादल पारी उनको गाउँ ’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा अर्जुन पोख्रेलको विशेष संगीत संयोजनमा रहेको छ, भने शब्द संकल्प लामिछाने र स्वयम् गायक प्रकाश कार्कीको रहेको छ । उक्त गीतको संगीत प्रकाश कार्कीले रहेको छ । यस्तै, उक्त गीतको भिडियो […]
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार
हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खपेका लामाले आइतबार बिहान हेटौंडा आएर राजीनामा दिने निश्चित भएको हो । शनिवार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका […]
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ – हाल देशभर मनसुनको सक्रियता देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेकाले देशभर साधारणतया बदली रहेको मौसमविद्हरूको भनाइ छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो सबै प्रदेशमा बदली रही धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा, तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको […]
बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिने
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । मुख्यमन्त्री लामाले राजीनामा गर्न लागेको उनी निकट प्रदेश सांसद तीर्थ लामाले जानकारी गराए । उनले भने, ‘सभापतिले राजीनामा गर्न निर्देशन हिजो दिनुभएको छ । भोलिसम्म उहाँले राजीनामा दिनुहुन्छ ।’ मुख्यमन्त्रीको एक वर्षे कार्यकाल बिताएका लामाविरुद्ध संसदीय दलमा अविश्वासको […]
स्वास्थ्य मन्त्रालय भित्रै डेङ्गुको जोखिम
काठमाडौं : देशको स्वास्थ्यसम्बन्धी नीतिनिर्माण र जनस्वास्थ्य सुरक्षाको मुख्य निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैँ डेंगुका कारण जोखिममा परेको देखिएको छ। मन्त्रालय परिसरमै ढल ट्यांकीहरू खुला अवस्थामा रहनु, फोहोर पानी थुप्रिनु र प्लास्टिकका बोतल र कागजहरु त्यहीँ पानीमा हुनुले डेंगु संक्रमणको सम्भावना अत्यन्तै उच्च बनाएको छ। मन्त्रालयको प्राङ्गणभित्रै रहेका ढल ट्यांकी र नालीहरूमा पानी जमेर लामखुट्टे […]

