काठमाडौं – जेन्जी २.० ले संगठनलाई व्यवस्थित बनाउन विभिन्न विभागहरु सार्वजनिक गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा जेन्जीको बदनाम नर्गन पनि उनिहरुले चेतावनीसमेत दिएका छन् । जेन्जी २.०का प्रवक्ता अविन लिम्बुले जेन्जीका नाममा विभिन्न राजदुतावासहरुमा गएर मन्त्री तथा पदहरु मागरे जेन्जीको मर्म र भावनालाई बदनाम गरिएको आरोप लगाएका छन् । लिम्बुले […]
धादिङमा भएकाे जिल्ला स्तरीय बकृत्वकला प्रतियाेगितामा प्रथम सञ्जिवनी र दाेस्राेमा ईशा
धादिङ – धादिङबेशीमा सञ्चालन भएकाे जिल्ला स्तरीय बकृत्वकला प्रतियाेगितामा सञ्जिवनी पाेखरेल प्रथम र ईशा थापाले दाेस्राे स्थान हासिल गर्न सफल भएका छन् । अन्तर्राष्ट्रिय धादिङ समाज धादिङले शुक्रबार आयोजना गरेको प्रतियोगितामा नीलकण्ठ -७ मा रहेकाे सुनाैलाे भैरवी मा वि मा अध्ययनरत छात्रा सञ्जिवनी पाेखरेल हुन भने नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा इशा थापा हुन त्यसै गरि गल्छी गाउँपालिकामा रहेकाे […]
जेन्जी शहीद परिवारद्वारा सरकारसँग ३ वटा मन्त्रालयको माग, पूरा नगरे संघर्षको चेतावनी
काठमाडौं – जेन्जी सहिद परिवारले सरकार समक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहिबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी सहिदको रगतबाट बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भएपनि आफूहरुको उपस्थिति क्याविनेटमा जरुरी भएको बताएका हुन् । सहिद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री शुसिला कार्कीदेखि विभिन्न जेन्जे […]
बालेन र सुधनविरुद्ध जाहेरी दिएका दिपक धामीले भने–राष्ट्रका सम्पदा जलाउनेलाई कारबाही नभए कडा जवाफ
काठमाडौँ – नेकपा एमाले निकट अनेरास्ववियुका महासचिव दिपक धामीले राष्ट्रका सम्पदा जलाउनेलाई कारवाही नभएर आफूहरु सडकमा आउने चेतावनी दिएका छन् । दलमा विचार र आस्था राखेकै कारण अपराधि करार गर्नु गलत भएको समेत बताए । बुधबार संवाद डबलीले आयोजना गरेको कार्यक्रमा बोल्दै धामीले जेनजी आन्दोलनप्रति आफूहरुको पनि एक्येवद्धता रहेको बताउँदै त्यसमा घुसपैठ भएर गरिएको हत्या, […]
ट्रायल सेन्टर छनौट प्रक्रियमा भ्रष्टाचर भयो, टेण्डर रद्द गरिनुपर्छः संघ
काठमाडौं – मिलेमतोमा चलखेल गरी गरिएको ट्रायल सेन्टर छनौट सम्बन्धी आह्वानको टेण्डर रद्द गर्न ड्राइभिङ्ग स्कूल संघले माग गरेका छ । बहिबार राजधानीको संवाद डबलीमा संघले पत्रकार संमेलनको आयोजना गरी श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश अन्तरगत कभ्रेपलाञ्चोक यातायत व्यवस्था कार्यालयले नियम विपरित टेण्डर सूचन जारी गरेकोे आरोपसमेत लगाएको छ ।ड्राइभिङ स्कूल संघ नेपालका […]
कृषि–जैविक विविधता : चितवनका किसान जलवायु अनुकूल खेतीतर्फ मोडिँदै
चितवन – बिहानको हुस्सु मक्केको खेतमाथि हल्का सर्लक्क छ। किसान सिताराम पराजुली हातमा डोरि र धागो लिएर टमाटर बारिमा धागो बुन्न र टमाटरको पात काट्न व्यस्त छन्। केही वर्षअघि यो खेतमा केवल धान र तोरि मात्र हुन्थ्यो। तर अहिले धान र तोरिसँगै टमाटर,फर्सी, सिमि लगायतका तरकारी र फलफूलमा स्थानीय मेवा, लिचि र आँपका बोटहरू पनि […]
यही अवस्थामा चुनाव भए प्रतिकार, छठपछि फेरि आन्दोलनः जेनजी अगुवा सहनी
धादिङमा विभत्स घटना छोराले गरे आमाको निर्मम हत्या
धादिङ — धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५, थापा कठेरीमा एक युवाले धारिलो हतियार प्रयोग गरी आफ्नै आमाको विभत्स हत्या गरेका छन्।असोज १९ गते राति करिब ८ बजे अत्यधिक मदिरा र लागुऔषध सेवन गरेका ३० वर्षीय यमबहादुर कँडेलले खुकुरी प्रहार गरी ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन्। टाउको छुट्टिएको अवस्थामा उनको शव घरको आँगनमा फेला परेको […]
नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड सहयोग प्रदान
काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त सहयोगको चेक आज अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन्। भाद्र २३ र २४ गते मुलुकभर जेन जेडको आन्दोलनका क्रममा विभिन्न भौतिक संरचनामा तोडफोड र आगजनी भई ठुलो क्षति पुगेको थियो। सोही […]
केन्द्रीय समितिले विशेष महाधिवेशनको निर्णय लिने विश्वास छैन : गुरुराज घिमिरे
काठमाडौँ। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले असोज २६ गते बस्ने केन्द्रीय समितिले विशेष महाधिवेशनका लागि निर्णय गर्ने विश्वास नरहेको बताएका छन् । पार्टी विधानमा केन्द्रीय समितिले विशेष महाधिवेशनको आवश्यक ठानेमा आह्वान गर्न सकिने व्यवस्था छ । केन्द्रीय समितिमा शेरबहादुर देउवाको ८० प्रतिशतभन्दा सदस्यहरु छन् । केन्द्रीय समितिबाट विशेष महाधिवेशनको निर्णय हुने आशा गर्न सकिने ठाउँ […]

