बिरेन्द्रनगर- आजबाट बिरेन्द्रनगरमा Gen Z 2.0 Karnali को नेतृत्वमा शिक्षा गुणस्तर सुधार पहल औपचारिक रूपमा सुरु भएको छ। वडा नं. १ श्री दीपमाला आधारभुत बिद्यालय बाट सुरु गर्दै आज हामीले पहिलो अवलोकन तथा अनुगमन भ्रमण सम्पन्न गर्यौं। यो भ्रमण कुनै दोष खोज्न होइन, वास्तविक अवस्था बुझ्न, सही जानकारी र तथ्यांक संकलन गर्न तथा आगामी दिनमा […]
सरल नेपालको आयोजनामा पुष २८ गते ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ सम्पन्न गरिने
निराज रानाभाट, नवलपुर – ‘ युवा बोले राष्ट्र बोल्छ ’ भन्ने दृष्टिकोण तथा ‘ स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान ’ भन्ने उद्देश्यले लुम्बिनी प्रदेशमा पर्ने नवलपुर जिल्लाको देवचुली नगरपालिका -१७, पिप्रहरमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ को सम्पन्न पुष २८ गते, सोमबार गरिने भएको […]
कुनै पनि नागरिक आवासविहीन रहन्नन् : विजय कँडेल
काठमाडौं – उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य विजय कँडेलले बिपन्न तथा आवासविहीन नागरिकका लागि सुरु गरिएको आवास कार्यक्रमलाई आफूले व्यक्तिगत रूपमा नेतृत्व गर्दै अघि बढाइरहेको बताएका छन्। कँडेलका अनुसार यो अभियान आफ्नो प्रमुख प्राथमिकता हो।“हाम्रो क्षेत्रका कुनै पनि नागरिक आवासविहीन रहून् भन्ने हामी कहिल्यै चाहँदैनौँ। सबै आवास–विहीन नागरिकको तथ्यांक स्थानीय तह, वडा, समुदाय र स्वयंसेवी […]
“कुनै पनि नागरिक आवासविहीन रहन्नन्”: विजय कँडेल
काठमाडौं – उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य विजय कँडेलले बिपन्न तथा आवासविहीन नागरिकका लागि सुरु गरिएको आवास कार्यक्रमलाई आफूले व्यक्तिगत रूपमा नेतृत्व गर्दै अघि बढाइरहेको बताएका छन्। कँडेलका अनुसार यो अभियान आफ्नो प्रमुख प्राथमिकता हो।“हाम्रो क्षेत्रका कुनै पनि नागरिक आवासविहीन रहून् भन्ने हामी कहिल्यै चाहँदैनौँ। सबै आवास–विहीन नागरिकको तथ्यांक स्थानीय तह, वडा, समुदाय र स्वयंसेवी […]
विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित नगरिए संघर्ष गर्छौः नेकपा(जनपक्ष)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष)ले सुशीला कार्की नेतृत्वको सरकार ‘ओली पथ’मै गएर जेनजी बिद्रोहमाथि दमन गर्नेहरुको संरक्षण गरेको आरोप लगाएको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित नगरिए संघर्षमा जाने चेतावनीसमेत दिएको छ । पार्टीका प्रवक्ता दिनेश बर्तौलाले नेकपा(क्रान्तिकारी केन्द्र), नेपाला कम्युनिस्ट पार्टी(बोल्सेविक) र रेडफोर्स […]
सुशीला कार्की हटाएर सर्वमान्य नागरिक सरकार बनाउनु पर्छः जन प्रजातान्त्रिक पार्टी
काठमाडौं – सुशीला कार्कीलाई हटाएर सर्वमान्य नागरिक सरकार बनाउनु पर्ने जन प्रजातान्त्रिक पार्टी नेपालले माग गरेको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले जेन–जीका मागहरु संबोधन गर्नुको सट्टा उल्टै उनिहरुलाई नै धरपकडले जनता सशंकित भएकोसमेत पार्टीले जनाएको छ । पार्टी अध्यक्ष निरबहादुर श्रेष्ठले वर्तमान सरकारले जेन–जीहरुमाथिको धरपकड तथा दमनले आफूहरुलाई आक्रोशित […]
जेन्जी एकता अभियानले प्रधानमन्त्रीलाई भन्यो–औचित्य समाप्त भयो राजिनामा दिनुस्
काठमाडौं – ७ वटा जेन्जी समूहले एकता घोषणा गर्दै आफू र जनताकोे भावना अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री शुसिला कार्कीको राजीनामा मागेका छन् । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई उनिहरुले संघर्ष गर्ने अन्तिम चेतावनीसमेत दिएका छन्। एकतापछि बनेको ‘जेन्जी एकता अभियान नेपाल’की संयोजक सुप्रीया नेपालीले सरकारले भदौ २३ र २४ […]
विश्व स्वतन्त्रता दिवसमा स्वतन्त्र नागरिकहरुको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न
विश्व स्वतन्त्रता दिवसको अवसरमा आयोजित स्वतन्त्र नागरिकहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा GenZ 2.0 का प्रवक्ता अबिन लिम्बूले भदौ २३ गतेका हत्याराहरुलाई पक्राउ गर्न आवश्यक परे संगठन सहयोग गर्न तयार रहेको बताएका छन्। उनले भने, “२३ गते नआइकन २४ गते आउँदैन। GenZ हरुबीच एकता गर्नुपर्छ, किनभने एकता नै विकल्प हो।” उनले थपे, “यो देशलाई निकास दिने सबै […]
क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्यो संघर्षका कार्यक्रम सार्वजनिक
काठमाडौं – वर्तमान राजनीतिक समस्या समाधान गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रिय स्वधिन संयुक्त सरकारको माग गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी आजदेखि पुष ११ गतेसम्मका लागि संघर्षका कार्यक्रमहरु सार्वजनिकसमेत गरेको छ । पार्टीका महासचिव सिपी गजुरेल‘गौरव’ले विगतका सरकारका भ्रष्टाचार, कुशासन र तत्कालिन प्रधानमन्त्री केपी ओलीको तानाशीताको कारण जेन्जी बिद्रोह भएको […]
गोदावरी वडा कार्यालयको आयोजनामा पर्यटन प्रवर्द्धनका लागि पदयात्रा सम्पन्न
ललितपुर । गोदावरी नगरपालिका वडा न ३ को आयोजनामा शनिबार बृहत गोदावरी पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । गोदावरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने अभिप्रायले वडा नं. ३ को आयोजनामा “घुमौं गोदावरी, रमाओैं दिनभरि” भन्ने नाराका साथ गोदावरी पदयात्रा आयोजना गरिएको वडा अध्यक्ष सानुराज (राज) घिमिरेले जानकारी गराउनुभयो।“गोदावरी पदयात्रामा उपत्यका भित्रका विभिन्न पालिकाहरुका संघ संस्था, वडा […]

